टर्कीमा नेपाली अपहृत घटनामा एक पक्राउ

काठमाडौं । प्रहरीले मानव ओसारपसारको आरोपमा सप्तरी, कञ्चनपुरका ओमप्रकाश कुमार पञ्जियारलाई पक्राउ गरेको छ । पञ्जियारले टीकाराम विश्वकर्मा र किरण मगरलाई वैदेशिक रोजगारीका लागि मकाऊ लैजाने भनी करिब तीन महिनासम्म भारतको नयाँ दिल्लीमा राखेका थिए । मकाऊ लैजान नसकेपछि टर्कीमा राम्रो कमाई हुन्छ भनी प्रलोभनमा पारी रु छ लाख ५० हजारका दरले रकम लिई पठाएको … Continue reading टर्कीमा नेपाली अपहृत घटनामा एक पक्राउ